कार्तिक २२, २०८३ आइतबार November 8, 2026

शिक्षक महासंघद्धारा पहिलो चरणका आन्दोलनका कार्यक्रम घोषणा (कार्यक्रमसहित)

विद्यार्थी, शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउन भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विगतमा भएका सबै सहमती सम्बोधन हुनेगरी, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउन भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

माघ १६ र १७ गते बसेको राष्ट्रिय समितिको बैठकले तयार गरेको पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु आज सर्वजनिक गरेको छ । महासंघले माघ २० गतेदेखि गर्ने आन्दोलन विद्यालय शिक्षा जारी नभएसम्म नरोकिने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।

हेर्नुहोस पहिलो चरणका आन्दोलनका कार्यक्रमहरुः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार