कार्तिक २२, २०८३ आइतबार November 8, 2026

केयूको भीसीका लागि २० जना प्रतिस्पर्धामा (नामवलीसहित)

अन्तर्वार्तासँगै सोचपत्रका आधारमा छनोट समितिले २० जनाबाट ३ जनाको नाम कुलपतिमा सिफारिस गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः काठमाडौं विश्वविद्यालयको उपकुलपति (भीसी) का लागि २० जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पछिल्लो पटक थप चार जनाको आवेदन स्वीकृत भएसँगै भीसीका लागि २० जना प्रतिस्पर्धामा देखिएका हुन् । पहिलो पटकको आवेदनमा १६ र दोस्रोमा ४ जनाको आवेदन स्वीकृत भएको हो । केयूका मेडिकल संकायकाले कार्यविधिका कारण आवेदन दिन नपाएपछि १८ माघ गते दोस्रो पटक आवेदन माग गरिएको थियो ।

छनोट समितिका अनुसार, दोस्रो पटक प्रा.डा. गेहनाथ बराल, प्रा.डा. गजेन्द्रप्रसाद कोजू, प्रा.डा. अजय रिसाल, प्रा.डा. दिपक श्रेष्ठको निवेदन स्वीकृत भएको हो ।

अन्तर्वार्तासँगै सोचपत्रका आधारमा छनोट समितिले २० जनाबाट ३ जनाको नाम कुलपतिमा सिफारिस गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार