कार्तिक २२, २०८३ आइतबार November 8, 2026

विद्यार्थीलाई तातो पन्यूले डामेको आरोपमा शिक्षिका पक्राउ

प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिका सुष्मा श्रेष्ठ प्रहरी नियन्त्र०मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । विद्यार्थीलाई तातो पन्यूले गालामा डामेको आरोपमा तनहुँ प्रहरीले एक शिक्षिकालाई पक्राउ गरेको छ।

तनहुँको भिमाद नगरपालिका प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिका सुष्मा श्रेष्ठलाई प्रहरीले विद्यार्थीको गालामा तातो पन्यू डामेको अभियोगमा पक्राउ गरेको हो।

कक्षा कोठामा तीन जना विद्यार्थीलाई तातो पन्यूले डामेको भन्दै अभिभावकले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको तनहुँ प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर राजु अधिकारीले बताए।

कक्षा कोठामा विद्यार्थीले होहल्ला गरेको भन्दै मंगलबार शिक्षिका श्रेष्ठले विद्यार्थीको गालामा तातो पन्यूले डामेकी थिइन्। उनलाई बुधबार पक्राउ गरेर जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार