कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

भारतीय राष्ट्रपतिलाई राजदूत शर्माले बुझाए ओहदाको प्रमाणपत्र

भारतको राष्ट्रपति भवनमा राजदूत शर्माले ओहदाको प्रमाणपत्र बुझाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई नेपाली राजदूत शंकर शर्माले ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

भारतको राष्ट्रपति भवनमा राजदूत शर्माले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । उक्त कार्यक्रममा नेपाली नियोगको उपप्रमुख र सैनिक सहचारीलगायतको उपस्थिति थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई पुस ३ मा भारतका लागि राजदूत नियुक्त गरेका थिए । उनले पुस ८ मा पदको शपथ लिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार