असार २२, २०८२ आइतबार July 6, 2025

पिसाब फेर्न निस्केकी किशोरी करणी गरेको आरोपमा छिमेकी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पिसाब फेर्न निस्केकी १५ वर्षिया बालिकालाई करणी गरेको आरोपमा छिमेकी एक यूवा पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सप्तरीको महादेवा गाँउपालिका ३ का १९ वर्षिय कैला भन्ने सुमित कुमार यादव छन् । प्रहरीका अनुसार उनी पीडीत किशोरीको घर नजिकै किराना पसल संचालन गरी वस्दै आएका छन् ।

अघिल्लो दिन गाउँ घरमै लुकी वसेको अवस्थामा पक्राउ परेका उनलाई सोमवार सप्तरी जिल्ला अदालतबाट म्याद थपेर जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

प्रहरीका अनुसार फागुन १५ गते विहानको समयमा घर बाहिर निस्केको मौका छोपी छिमेकी पसले यादवले उनलाई नियन्त्रणमा लिइ आप्mनो पसलमा पु¥याएर बलात्कार गरेका थिए ।

“मुख थुनेर पसलमा पु¥याए पीडित किशोरीले प्रहरीलाई भनेकी छिन, मार्ने धम्की दिदै जबरजस्ती गरे ।” पिडित किशोरीको जाहेरीको आधारमा उनको स्थास्थ्य परिक्षण कार्य सकाई फरार रहेका यादवको खोजतलास गर्दा उनी घरमै लुकी वसेको अवस्थामा पक्राउ परेको प्रहरीको भनाई छ ।

६ दिन अघि सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ मा पनि छिमेकीद्वारा ५ वर्षिया बालिका बलात्कृत भएकी थिइन् । उक्त घटनामा संलग्न सोही वडा निवासी १९ वर्षिय कुदुस अझै फरार छन । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार