श्रावण ७, २०८२ बुधबार July 23, 2025

आईतबारबाट नयाँ नागरिकता बनाउन नपाईने काठमाण्डौं प्रशासनको निर्णय (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबारदेखि लागु हुने गरी १५ दिनका लागि केही सेवाहरु स्थगित गरेको जनाएको छ।

काठमाण्डौं जिल्ला प्रशासनका अनुसार स्थगित  गरेका सेवाहरुमा नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता/नवीकरण, संस्था दर्ता/पत्रपत्रिका दर्तासाथै नवीकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचय पत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको जनाएको छ।

प्रशासकिय अधिकृत कमलप्रसाद पाण्डेद्वारा जारी सुचनामा जनाईएअनुसार यही श्रावण २५ गतेबाट भाद्र ०८ गतेसम्मको लागी उक्त सेवाहरु  स्थगित र सुचारु र स्थगित गरिएको उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया