कार्तिक २२, २०८३ आइतबार November 8, 2026

स्ववियू निर्वाचन : सानोठिमी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धन

समानुपातिकतर्फ सहसचिव क्रान्तिकारी र उपसभापति नेविसंघले लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । सानोठिमी क्याम्पसको स्ववियू चुनावमा नेविसंघ र अखिल क्रान्तिकारीले चुनावी गठबन्धन गर्ने सहमति गरेका छन् । आगामी चैत ५ गते हुने चुनावका लागि दुई संगठनबीच चुनावी गठबन्धन गर्न चार बुँदे सहमति भएको हो ।

प्रत्यक्षतर्फ अध्यक्ष र कोषाध्यक्षसहित ४ सदस्य क्रान्तिकारीले लिने र सचिवसहित तीन सदस्यमा नेविसंघले उम्मेदवारी दिने सहमति भएको छ ।

समानुपातिकतर्फ सहसचिव क्रान्तिकारी र उपसभापति नेविसंघले लिने दुई संगठनबीच सहमति भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार