असार २३, २०८२ सोमबार July 7, 2025

अधिनास्तक तह दोस्रो सेमेस्टरको परीक्षा आवेदन म्याद थप (सूचना हेर्नुहोस्)

परीक्षा फारममा उल्लिखित रीत पूरा नभई आएमा उक्त परीक्षा फारम रद्द हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको अधिनास्तक तह PGD Education दोस्रो सेमेस्टरको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएको छ ।

शिक्षाशास्त्र संकाय डीनको कार्यालयले मंगलबार एक सूचना प्रकाशित गरी फारम भर्ने/भराउने म्याद थप गरिएको सम्बन्धी सूचना चैत्र ५ गतेसम्म म्याद थप गरिएको हो ।

सेमेस्टर प्रणालीमा सञ्चालित अधिस्नातक तह PGD Education वौस्रो सेमेस्टरको २०८२ साल वैशाख महिनामा सञ्चालन हुने परीक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरुले आफ्‌नो क्याम्पसमा सम्पर्क गरी दोब्बर दस्तुर तिरी अनलाईन तथा भौतिक परीक्षा आवेदन फारम भर्न सम्बन्धित सबैलाई सूचित गरिएको जनाएको छ ।

सूचना हेर्नुहोस्ः

May be an illustration of blueprint and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया