श्रावण ६, २०८२ मंगलबार July 22, 2025

प्रधानमन्त्री ओलीको कोभिड-१९ को नमुना परीक्षण नतिजा नेगेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षणको रिपोर्ट सार्वजनिक भएको छ । उनको नमुना परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । उनीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, सल्लाहकारहरु विष्णु रिमाल, डा. राजन भट्टराई, सुर्य थापा र इन्द्र भण्डारी गरी सात जनाको स्वाब लिइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थापाले बताए ।

प्रधानमन्त्री ओलीको सम्पर्कमा पुगेका प्रदेश २ का मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पत्ता लागेपछि उनीहरुको नमुना परीक्षण गरिएको थियो ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार