असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल विजयी

सचिव कोषाध्यक्ष लगायत बहुमत सदस्यमा नेविसंघ बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल विजयी भएका छन्।

सोमबार भएको निर्वाचनमा विपक्षी नेविसङ्घका मोहम्मद प्रवेजलाई पराजित गर्दै उनी सभापतिमा विजयी भएका हुन्। समिरले ८७१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी प्रवेजले ७५७ मत पाए।

त्यस्तै सचिवमा नेविसंघका ८२९ मत सहित मनमोहन भट्ट विजयी भएका छन्। कोषाध्यक्षमा पनि नेविसंघकै विधिशा मिश्रा ८६४ मतसहित विजयी भएकी छन्। अधिकांस पदमा नेविसंघ बिजयी भएको छ ।

May be an image of ticket stub, blueprint and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया