असार २३, २०८२ सोमबार July 7, 2025

कक्षा १२ को संशोधित समयतालिका सार्वजनिक (तालिका हेर्नुहोस्)

संशोधित तालिका अनुसार, पहिलो दिन वैशाख २१ गते अनिवार्य अंग्रेजीको परीक्षा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को संशोधित समयतालिका बुधबार सार्वजनिक गरेको छ ।

बोर्डले सार्वजनिक गरेको संशोधित  कार्यतालिका अनुसार वैशाख २१ गतेदेखि परीक्षा सुरु हुँदैछ । परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म  तय भएको छ ।

वैशाख ११ गतेदेखि कक्षा १२ को साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक हुने एवम् प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका विशेष कारणवश संशोधन भएको बोर्डले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया