कार्तिक २२, २०८३ आइतबार November 8, 2026

नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तको उपस्थितिमा भोली मन्त्रालयमै वार्ता हुने

आन्दोलनरत शिक्षक महासंघलाई भोलि बिहान ७:३० बजे मन्त्रालय बोलाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आन्दोलनरत शिक्षकहरूसँग संवादका लागि सरकारले भोलि बिहान ७:३० बजे वार्ताको समय तय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघ अध्यक्षसहित पदाधिकारीहरूलाई उपस्थित हुन आग्रह गरेको हो।

नवनियुक्त मन्त्री रघुजी पन्तको उपस्थितिमा मन्त्रालयमै वार्ता हुने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सर्वोच्च अदालतको आदेश र अघिल्लो वार्ता स्थगित भएको सन्दर्भमा नयाँ मिति तय गरिएको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार
‘पर्वहरूले परिवार, समाज र समुदायबीचको सद्भाव सुदृढ बनाऊन्’ : रवि लामिछाने
२०८३ कार्तिक २२, आइतबार