असार २४, २०८२ मंगलबार July 8, 2025

फार्मेसी काउन्सिलको अध्यक्षमा प्रज्वलजंग पाण्डे नियुक्त

फार्मेसी काउन्सिलको अध्यक्षको कार्यकाल चार वर्षको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः प्रज्वलजंग पाण्डे नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णयबाट पाण्डे अध्यक्षमा नियुक्त भएका हुन् । पाण्डे यस अघि पनि काउन्सिलका अध्यक्ष रहेका थिए । फार्मेसी काउन्सिलको अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ ।

फार्मेसी विज्ञ रहेका पाण्डेलाई यसअघि २०७७ चैतमा तत्कालीन स्वास्थ्य मन्त्री ह्दयश त्रीपाठीले अध्यक्षमा नियुक्त गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार