श्रावण ७, २०८२ बुधबार July 23, 2025

ओली-मोदी टेलिफोन वार्ता स्वागतयोग्य- कमल थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधान एव‌ं परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन वार्तालाई स्वागत गरेका छन् ।

उनले लामो समयदेखिको सम्वादहीनता अन्त्य हुनु सकारात्मक भएको भनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले दुई देशका प्रधानमन्त्रीबीच यसरी सम्वाद हुनुलाई सकारात्मक र स्वागतयोग्य भएको बताउँदै अब सिमा विवाद लगायत त्रिपक्षिय हितका सबै विषय समाधान गर्ने वार्ताको बाटो खुलेको पनि बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया