असोज ७, २०८३ बुधबार September 23, 2026

कार्यकर्ता छुटाउन क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसंघको तालाबन्दी (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाईले आईतबार नेपाल कमर्स क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

त्रिभुवन बिश्व विद्यालयले लिन बाँकी परिक्षाको विकल्प खोज्दै उपकुलपतिको कार्यलयमा प्रर्दशनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई बिना सर्त रिहाइको लागि दबाब दिन आफुहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको उक्त क्याम्पसका इकाई अध्यक्ष सरोज तिमल्सिनाले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्तिः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार