श्रावण ७, २०८२ बुधबार July 23, 2025

काभ्रेमा कोरोना संक्रमितको पुरै परिवारमा कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ९८ बर्षिय कोरोना संक्रमितको पुरै परिवारमा कोरोना संक्रमण देखिएको छ ।

बानेश्वर बस्दै आएका धुलिखेल नगरपालिका वडा नम्बर ७ का ९८ बर्षिय बृद्धको उपचारको क्रममा मृत्यु भएपछि परिवारका ७ जनाको नै कोरोना परीक्षण गर्दा पोजेटिभ नतिजा आएको होे । त्यसैगरी धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारी ६ जनामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

गत साउन २७ गते कोरोना पुष्टि भएपछि उनलाई धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । कोरोना पोजेटिभ देखिए लगत्तै उनिसगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार