असार २२, २०८२ आइतबार July 6, 2025

लियोनलाई पराजित गर्दै बायर्न एघारौंपटक फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पाँच पटकको च्याम्पियन बायर्न म्यूनिख फेरी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा लियोनलाई पराजित गर्दै बायर्न एघारौंपटक फाइनलमा पुगेको हो ।

बार्सिलोना विरुद्ध कीर्तिमानी जित निकाल्दै सेमिफाइनल पुगेको बायर्नले लियोन विरुद्ध सहज जित निकाल्यो । पहिलो हाफमै दुई गोलको अग्रता लिएको बायर्नले लियोनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ८८औं मिनेटमा बायर्नका तर्फबाट लेवान्डोस्की यो सिजनका सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् ।

जर्मन च्याम्पियन बायर्न म्युनिखले अब फ्रेन्च च्याम्पियन पीएसजीसँग युईएफए च्याम्पियन लिगको फाइनल खेल आइतबार राती लिस्वेनमा खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार