काठमाडौंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले आज शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई इमेलबाट २१ सुत्रीय माग सहितको ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा अनेरास्ववियूले शैक्षिकसत्र कुनै हालतमा खेर जान नदिन, वैकल्पिक माध्यमबाट परीक्षा लिन र सिकाई सहजीकरण निर्देशिका ०७७ को समीक्षा र अनुगमन गरी त्यसलाई शैक्षिकसत्रकै अङ्ग बनाउन माग गरेको छ । ज्ञापनपत्र विद्यालय शिक्षा र विद्यालय शिक्षा र विश्वविद्यालय तहकाे छुट्टाछुट्टै माग राखेकाे छ ।
अनेरास्ववियूले शिक्षामन्त्री समक्ष रागेका मागहरुः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया