भाद्र ६, २०८३ शनिबार August 22, 2026

हुकुट स्टोरको ‘स्पिन एन्ड विन’ अफर : स्कुटरदेखि आईफोन १७ सम्म उपहार

दशैँको अवसर पारेर हरेक सामानमा विशेष छुट उपलब्ध गराँउदै हुकुट स्टोर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज । हुकुट स्टोरले दशैँलाई लक्षित गर्दै ‘स्पिन एन्ड विन’ अफर सार्वजनिक गरेको छ । दशैँको फूलपाती (असोज १३) सम्म मान्य रहने गरी सुरु गरिएको अफरअन्तर्गत ग्राहकहरूले आकर्षक उपहार जित्न सक्नेछन् ।

स्टोरका अनुसार तीन हजार रुपैयाँभन्दा माथिको खरिदमा ग्राहकले तीन पटक स्पिन गर्न पाउनेछन् । पहिलो स्पिनमा हजार रुपैयाँसम्म क्यासब्याक, दोस्रो स्पिनमा एयरबड्स वा स्मार्ट वाच, र तेस्रो स्पिनमा बम्पर उपहारका रूपमा स्कुटर, प्ले स्टेशन ५, आईफोन १७ वा सुन जित्ने अवसर हुनेछ ।

दशैँको अवसर पारेर स्टोरले विभिन्न इलेक्ट्रोनिक सामग्रीमा पनि मूल्य घटाएको छ । चार लाख रुपैयाँमा बिक्री हुँदै आएको एप्पल म्याकबुक प्रो एम ४ अब तीन लाख २९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । एक लाख ८८ हजार रुपैयाँ पर्ने एसुस जेनबुक १४ ओलेड २०२५ ल्यापटप १ लाख ७१ हजार ९९९ रुपैयाँमा र एक लाख ८० हजार रुपैयाँ पर्ने एसर निट्रो भी १६ ल्यापटप १ लाख ४४ हजार ९९९ रुपैयाँमा बिक्री भइरहेको छ ।

स्टोरले दशैँको अवसर पारेर हरेक सामानमा विशेष छुट उपलब्ध गराएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कापमाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण
२०८३ भाद्र ६, शनिबार
‘टप इन्ड टी–२० क्रिकेट सिरिज’ : नेपाल ‘ए’ पुरुष टोलीको लगातार दोस्रो पराजय
२०८३ भाद्र ६, शनिबार
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
सरकार र नागरिक बचाउ महाभियान नेपाल’बिच १४ बुँदे सहमति (पत्रसहित)
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार