श्रावण १९, २०८३ मंगलबार August 4, 2026

न्याम्सका चिकित्सकको भत्ता निकासासँगै आन्दोलन स्थगित

चिकित्सा शिक्षा आयोगबाट रकम निकासापछि सेवा नियमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । तीन महिना देखिको निर्वाह भत्ता रोकिएपछि आन्दोलनमा उत्रिएका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतका आवासीय चिकित्सकहरू डिउटीमा फर्किएका छन्।

चिकित्सा शिक्षा आयोगबाट रकम निकासा भएपछि न्याम्सले बक्यौता भत्ता खातामा पठाएको हो। उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार अब सेवा नियमित भइसकेको छ।

मासिक ४८ हजार भत्ता पाउने ४०० बढी चिकित्सक कार्यरत छन्। धर्नामा बसेपछि मात्रै प्रशासनले ध्यान दिएको रेजिडेन्ट एसोसिएसनले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार