मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

नेपाल दोस्रो पटक आईसीसी टी–२० विश्वकपका लागि छनोट

नेपाल र ओमान अहिलेसम्म सुपर सिक्समा ६ अंकसहित क्रमश: दोस्रो र पहिलो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, २९ असोज । नेपाल लगातार दोस्रो पटक आईसीसी टी–२० विश्वकपका लागि छनोट भएको छ ।

भर्खरै सम्पन्न सुपर सिक्सको दोस्रो खेलमा यूएईले सामायोल़ाई ७७ रनको फराकिलो अन्तरले पराजित गरेसँगै नेपाल र ओमानले दुई खेलअघि नै विश्वकपका लागि स्थान बनाएका हुन् । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरको शीर्ष तीन टोली विश्वकप खेल्ने छन् ।

नेपाल र ओमान अहिलेसम्म सुपर सिक्समा ६ अंकसहित क्रमश: दोस्रो र पहिलो स्थानमा छन् । यी दुई टीमबीच आजै हुने खेलको विजेता टोली शीर्ष स्थानमा उक्लिने छ । नेपालले अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने तालिका छ ।

दुई खेलअगावै नेपाल विश्वकपमा छनोट२०२६ को टी-२० विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुँदैछ । नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकपमा सहभागिता जनाउन लागेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार