कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आजकाे राशिफल : प्रेम, धन र स्वास्थ्यकाे प्रभाव फरक–फरक राशीमा

लगानी र स्वास्थ्यमा मिश्रित फल : कोहीलाई लाभ, कोहीलाई घाटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष : दिन राम्रो छ । सहयोगीको साथ मिल्नेछ । सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा लाभ प्राप्त हुनेछ । विदेशी रमझमले मन आकर्षित गर्नेछ।

वृष : दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा पुग्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । स्वास्थ्यमा गरेको लगानीबाट घाटा हुनेछ। विदेशमा गरेको लगानीबाट घाटा हुनेछ । प्रेम सम्बन्धमा मनमुटाब हुनेछ ।

मिथुन : दिन सामान्य राम्रो छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।

कर्कट : दिन सामान्य छ । दशैँको रमझमले ऋण बढ्नेछ । राजनीतिक क्षेत्रमा धोका दिने साथी सक्रिय छन् । धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ । बोलीका कारण आफन्त टाढा पुग्नेछन् । विदेशमा गरेको लगानीबाट घाटा हुनेछ ।

सिंह : दिन सामान्य छ । शिक्षामा गरेको लगानी डुब्ने जोखिम छ । राजीनिक क्षेत्रमा तपाईंको नामको चर्चा भए पनि विरोधी सक्रिय छन्। । व्यापारमा गरेको लगानीबाट घाटा हुनेछ । विज्ञको सुझाव अनुसार काम गर्नु उचित हुन्छ ।

कन्या : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ । विपक्षीको साथ मिल्नेछ । रोगबाट मुक्त हुने योग छ । परिवारबाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ ।

तुला : दिन राम्रो छ । राम्रो योजना बन्नेछ । पुराना साथीको साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृश्चिक : दिन सामान्य छ । आर्थिक क्षेत्रमा घाटाको व्यापार हुनेछ । शोषण गर्नेहरु सक्रिय रहेकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ । शिक्षा र रोजगारीका क्षेत्रमा थप मिहिनेतको खाँचो देखिन्छ ।

धनु : दिन राम्रो छ । लगानीबाट फाइदा हुनेछ । व्यापारमा हिम्मत गर्नुपर्ने दिन छ । सम्पत्ति खर्च भए पनि तपाईंको इज्जत बढ्नेछ । शिक्षाको लगानीले खुशी बढाउने छ । सोचेको काम सहज बन्नेछ ।

मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रा नगर्नु उचित हुन्छ । सोचेको काम नबन्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ ।

कुम्भ : दिन राम्रो छ । राम्रो कामको सुरुवात हुनेछ । छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ । विपक्षीको साथ मिल्नेछ । स्वास्थ्यमा गरेको प्रयासबाट लाभ प्राप्त हुनेछ । परिवारसँग रमाइलो घुमघामको योग परेको छ ।

मीन : दिन सामान्य छ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ । सहकर्मीबाट धोका हुनेछ । परिवारको साथ र सहयोग तपाईंका लागि सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार
सांस्कृतिक एकताको प्रतीक बन्दै छठ
२०८३ कार्तिक २९, आइतबार
लगानी आकर्षित गर्न ५९ वटा ऐन फेरिँदै
२०८३ कार्तिक २९, आइतबार