मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

महुली–११ को आयोजनामा जनचेतना रनिङ शिल्ड फुटबल कात्तिक ८ देखि

प्रतियोगितामा विजेताले ५५ हजार रुपैयाँसहित शिल्ड, उपविजेताले ३५ हजार रुपैयाँसहित ट्रफी पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जविराज । दशैं, तिहार र छठ पर्वको अवसर पारेर सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा ४४औं जनचेतना रनिङ शिल्ड फुटबल प्रतियोगिता कात्तिक ८ गतेदेखि सुरु हुने भएको छ।

महुली–११ स्पोर्ट्स क्लब घोगिदाहा भवानीपुरले आयोजना गर्ने प्रतियोगिता कात्तिक १६ गतेसम्म चल्नेछ। आयोजक समितिका अनुसार त्रियुगा नगरपालिका उदयपुर, अल्टोकी क्लब रौतहट, झुम्का क्लब सुनसरी, गोलबजार क्लब सिरहा, बिवाइसी वर्दीवास, बिराटनगर स्पोर्ट्स एकेडेमी, प्रोग्रेसिभ क्लब सप्तरी र आयोजक महुली–११ गरी आठ टिम सहभागी हुनेछन्।

करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा विजेताले ५५ हजार रुपैयाँसहित शिल्ड, उपविजेताले ३५ हजार रुपैयाँसहित ट्रफी पाउने छन्। उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ।

२०३८ सालमा सुरु भएको यो प्रतियोगिता जिल्लाको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो। सम्पूर्ण खेलहरू गोलनेपाल डटकमबाट प्रत्यक्ष प्रसारण हुने आयोजक समितिले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार