काठमाडौं, कार्तिक १७ । नेपाली बजारमा आज सुनको मूल्य स्थीर रहेको छ ।
आइतबार तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आजपनि सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ३ हजार ६० रुपैयाँ पुगेको छ । आइतबार चाँदी तोलामा ३ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया