असार २२, २०८२ आइतबार July 6, 2025

मेस्सी क्लबको प्रशिक्षणमा फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्पेनिश जायन्ट बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लबको प्रशिक्षणमा सहभागी भएका छन् ।

पछिल्लो समय क्लब छाड्ने मनस्थितिका कारण उनी क्लबको नियमित प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिएनन् । तर, क्लब नछाड्ने भएपछि उनी क्लबको प्रशिक्षणमा फर्किएका हुन् ।

मेस्सी र क्लबका अध्यक्षबीच मनमुटाब भएको थियो । उनले केही समय अघि आफूले क्लब छाड्न चाहेको भन्दै व्यवस्थापनलाई पत्राचार गरेका थिए । बार्सिलोना यो पटकको सिजनमा उपाधिविहीन भएको छ । च्याम्पियन्स लिगको क्वाटरफाईनलमा उसले बार्यन मुनिखसँग ८-२ को लज्जास्पद हार व्यहोरेको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार