असार २४, २०८२ मंगलबार July 8, 2025

चीन र भारतका सैनिकबीच पूर्वी लद्दाखमा दोहोरो फायरिङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पूर्वी लद्दाखमा चीन र भारतका सैनिकबीच दोहोरो फायरिङ भएको छ । चिनियाँ सेनाले भारतले सुरुमा वास्तविक सीमा रेखा पार गर्दै धम्की स्वरूप फायरिङ गरेको आरोप लगाएको छ । दुवै देशका सैनिकले एकअर्कालाई सुरुमा फायरिङ गरेको आरोप लगाएका छन् ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले स्थिति नियन्त्रणमा लिन चिनियाँ सेना पनि जवाफमा फायरिङ गरेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले सन् १९७५ पछि सीमामा भारत र चीनका सैनिकबीच यो पहिलोप टक फायरिङ भएको दावी गरेका छन् ।

केही दिनअघि पनि लद्दाखमा दुई देशका सैनिकबीच झडप भएको थियो । सो झडपमा भएको क्षतिको विवरण दुबै देशले सार्वजनिक गरेका छैनन् ।

जुन महिनामा भएको भिडन्तमा २० भारतीय सैनिकको ज्यान गएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार