असार २३, २०८२ सोमबार July 7, 2025

कक्षा १२ का विद्यार्थीको विवरण एक साताभित्र बुझाउन निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको सबै विवरण सात दिनभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन निर्देशन दिएको छ ।

परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरु मध्ये कोभिड–१९ महामारीका कारण के कति विद्यार्थी विद्यालयभन्दा फरक जिल्ला र स्थानमा बसोबास गरिरहेका छन भनी तथ्यांक संकलन गर्न बोर्डले विवरण माग गरेको हो ।

परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय कक्षा १० का उप नियन्त्रक महेश्वर शर्माले विद्यार्थीको सबै विवरण बुझाउन सम्बन्धित विद्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया