श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

रोजगारीको प्रलोभन देखाएर भारत लैजाने २ एजेन्ट पक्राउ, ५४ जनाको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः गैरकानुनी बाटोबाट बाँकेको नेपालगञ्ज हुँदै भारततिर लैजान लागिएका ५४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई भारत लैजाने जिम्मा लिएका दुई जना युवालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज १३ का सरोज हैयम राई र तुलसीपुर ८ का अम्बर गन्दर्व रहेको प्रहरीले जनाएको छ ।

भारतमा काम लगाइदिने भन्दै रुकुम, दैलेख, बर्दिया, बाँके लगायत जिल्लाबाट स्थानीयलाई भारत लैजान लागेका प्रहरी उपरीक्षक ओम रानाले जानकारि दिए । नाकानजिक डुडुवा गाउँपालिका १ को स्कुलमा राखेको अवस्थामा उनीहरूलाई उद्धार गरिएको हो । उद्धार गरिएकामा ४९ पुरुष र ५ महिला छन् ।

भारतमा रोजगारी लगाइदिने बहानामा उनीहरूले प्रत्येक व्यक्तिबाट ८ हजार रुपैयाँसम्म लिएका थिए । कोरोना भाइरस संक्रमणका कारण अहिले काम बिहीन भएकाहरु कोरोना जाखिमकै बीच पनि भारत गइरहेका छन् । अहिले भारतबाट आउनेहरुको तुलनामा जानेहरुको संख्या अत्याधिक रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार
कामपाको स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता
२०८३ श्रावण २९, शुक्रबार
रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह
२०८३ श्रावण २९, शुक्रबार