मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

काठमाण्डाैं आसपासमा एकाबिहानै भुकम्पको धक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौ‌ उपत्यका लगायत विभिन्न जिल्लामा ठुलाे भूकम्पको धक्का महसुस गरिएकाे छ । बुधबार बिहान करिब ५ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस गरिएकाे हाे ।

भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ म्यग्निच्यूडको भूकम्प गएको हो ।

मानिसहरू बिहान उठिरहेका समयमा परेका कारण धेरैले धक्का महशुष गरेका छन् । भूकम्प पश्चात मानिसहरू घरबाट बाहिर निस्किएका थिए ।

गोरखा भूकम्पपछि काठमाडौं आसपास भएर सयौँ परकम्प गएको छ । भूकम्पको धक्का काठमाडाैँसहित नुवाकोट, धादिङ, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, कास्कीसम्म महशुष गरिएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव
२०८३ मंग्सिर १, मंगलबार
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार