मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

सिटी–चेल्सी बराबरीको फाइदा आर्सनललाई, शीर्षस्थान झनै बलियो

इन्जुरी समयमा चेल्सीको गोल, सिटीको जित खोसियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, पुस २१ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार म्यानचेस्टर सिटीलाई मध्यम टोली चेल्सीको नमिठो झट्का लागेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सिटी पाहुना टोली चेल्सीसँग १–१ गोलको बराबरीका रोकियो ।

चेल्सीले खेलको अन्तिममा गोल फर्काउँदै सिटीबाट एक अङ्क खोसेको थियो । यस बराबरीले शीर्षस्थानमा रहेको आर्सनललाई फाइदा पुगेको छ ।

सिटीका लागि टिजानी रेइजन्डर्सले ४१औँ मिनेटमा सुरुवाती गोल गर्नुभएको थियो । त्यसपछि चेल्सीले दोस्रो हाफको इन्जुरी समयमा एन्जो फर्नान्डेजको गोलमा बराबरी गरेको थियो ।

बराबरीसँगै दोस्रो स्थानमा रहेको सिटीको २० खेलबाट ४२ अङ्क छ । शीर्षस्थानमा रहेको आर्सनलको समान खेलबाट ४८ अङ्क छ । सिटीलाई रोकेको चेल्सी ३१ अङ्कसहित पाँचौँ स्थानमा छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार