बैसाख ८, २०८३ मंगलबार April 21, 2026

क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ २६ पुसः क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम खर्च गरे उनीहरुको विवरण सङ्कलन गरेर राख्नुपर्ने भएको छ ।

पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको जनाएको छ । क्यासिनोमा हुने कारोबारलाई पारदर्शी र कानुनसम्मत् बनाउने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको विभागको प्रष्टोक्ति छ ।

सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी वितरणका सम्बन्धमा क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन तुरुन्त लागू हुने विभागले उल्लेख गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग गरी विभागले त्यस्तो निर्देशन गरिएको उल्लेख गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
२०८३ बैसाख ८, मंगलबार
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गर्ने सरकारको निर्णय
२०८३ बैसाख ८, मंगलबार
युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी
२०८३ बैसाख ८, मंगलबार
प्रधानमन्त्री र योजना आयोगका पदाधिकारी बिच छलफल
२०८३ बैसाख ८, मंगलबार
सिरिज कब्जा गर्ने लक्ष्यमा यूएई, बराबरीको खोजीमा नेपाल
२०८३ बैसाख ८, मंगलबार
रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी
२०८३ बैसाख ८, मंगलबार
तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
२०८३ बैसाख ८, मंगलबार