मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

कुलमानको पक्षमा प्रदर्शन व्यक्तिमाथी निर्घात कुटपिट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाइ पिुर्ननियुक्तिको माग गर्दै पक्षमा प्रदर्शन गर्ने व्यक्तिमाथी निर्घात कुटपिट भएको छ ।

काठमाडौंको माइतीघरमा कुलमानको पक्षमा प्रदर्शन गर्ने अनामनगरका मनिष श्रेष्ठ प्रहरीको कुटाइबाट घाइते भएका हुन् । घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ ।

प्रदर्शनका क्रममा श्रेष्ठ लडेर घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले दाबी गरेका छन् । यसअघि बिहीबार पनि प्रहरीले माइतीघरमा १०० समूहका युवा अभियन्ता बब्लु गुप्तालाई कुटपिट गरेको थियो ।

पछिल्लो समय कुलमान घिसिङको प्राधिकरणबाट बिदाइ भइसकेपछि सरकारको आलोचना संगै कोरोना महामारीका बीच जोखिममा रहेर पनि कुलमानलाइ पुर्ननियुक्तिको माग गर्दै प्रदर्शनमा उत्रीएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार