मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

साफ यु–१९ महिला च्याम्पियनसिप : भारतले भुटानलाई ८-० गोलले हरायो

अघिल्ला दुई खेल जितेको बङ्गलादेश ६ अङ्कसहित शीर्षस्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, माघ २१ गते । भारत पोखरामा जारी साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा भारतले भुटानलाई ८–० गोलले हरायो ।

जितसँगै भारत ६ अङ्कसहित दोस्रो स्थानमा छ । भारत गोल अन्तर सात रहेको छ । चार टोली स्हभागि च्याम्पियनसिपमा भुटान बाहिरिएको छ । आजै फाइनल प्रवेशका लागि बङ्गलादेश र नेपालबिच प्रतिस्पर्धा हुनेछ । नेपाललाई फाइनलमा स्थान बनाउन बङ्गलादेशलाई सात गोलमाथि स्कोरले हराउनु पर्नेछ ।

अघिल्ला दुई खेल जितेको बङ्गलादेश ६ अङ्कसहित शीर्षस्थानमा छ । सिङ्गल राउन्ड रोबिन लिगपछि अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने टोलीबिच उपाधि भिडन्त हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार