काठमाण्डाैंः विहार विधानसभा चुनावको मिति घोषणा भएको छ । कोरोना भाइरसको जोखिमका बाबजुद विहारमा आवधिक चुनाव हुने भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार विहार विधानसभा चुनाव यसै वर्षको २८ अक्टोबर, ३ र ७ नोभेम्बरका लागि तय भएको हो । भारतको निर्वाचन आयोगले आज मिति घोषणा गरेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया