असोज १२, २०८३ सोमबार September 28, 2026

टोटनह्याम इङ्लिस प्रिमियर लिग कपको क्वाटरफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः टोटनह्याम इङ्लिस प्रिमियर लिग कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै टोटनह्याम क्वाटरफाइनलमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा चेल्सीका युवा खेलाडी मासन माउन्टले पेनाल्टी मिस गरेपछि टोटनह्याम विजयी हुदै क्वाटरफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट १/१ गोल भएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो ।

यस अघि चेल्सीका लागि खेलको १९औ मिनेटमा टिमो वेर्नरले शुरुवाती गोल गरेका थिए भने टोटनह्यामका इरिक लामेलाले खेलको ८३ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसमाथि कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह
२०८३ असोज १२, सोमबार
इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, विश्व बजारमा दबाब
२०८३ असोज १२, सोमबार
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
२०८३ असोज १२, सोमबार
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार