मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

दशैंमा शक्तिपिठहरुमा बोकाबली नचढाउन धनुषा प्रसासनको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना भाइरस माहामारीका कारण यस वर्ष दसैंमा बोका बली नचढाउन आग्रह गरेको छ ।

जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान तथा दसैं मेला लगाउने युवा क्लवका प्रतिनिधिहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले यस वर्षको दसैंमा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका शक्तिपिठहरुमा बोकाबली नचढाउन र मेला लगायत मानिसको भीड लाग्ने कुनै पनि गतिविधि नगर्ने निर्णय गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार