असार २३, २०८२ सोमबार July 7, 2025

वालिका वलात्कार गर्ने युवक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सिन्धुपाल्चोकमा बालीका बलात्कार गर्ने एक जना प्रकाउ परेका छन् ।

१६ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर- ४ सेर्माथान बस्ने २४ बर्षिय अरुण लामालाई प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई लामाले जबरजस्ती करणी गरेका थिए । प्रहरीले उनलाई भक्तपुर नगरपालिका- ९ च्यामासिंहबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया