बैसाख २१, २०८३ सोमबार May 4, 2026

अल कादसियासँग अल नासर पराजित

अल कादसियाको ३१ खेलमा ६८ अंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अल नासर जारी साउदी प्रो लिगमा अल कादसियासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल कादसियासँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

अल कादसियाको जितमा मोहमद वहीब, मुसाब फाहिद र जुलियन क्युनोनेजले एक एक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि एक गोल जोआओ फेलिक्सले गरेका थिए ।

लिग जित्ने तयारीमा रहेको अल नासरका लागि यो हार धक्काको रुपमा हेरिएको छ । यो हारपछि अल नासरको ३१ खेलमा ७९ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अल हिलालको ३० खेलमा ७४ अंक रहेको छ । अब अल नासरले लिगमा ३ खेल खेल्न बाँकी रहेको छ ।

त्यसैगरी अल कादसियाको भने ३१ खेलमा ६८ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
२०८३ बैसाख २१, सोमबार
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
२०८३ बैसाख २१, सोमबार
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
२०८३ बैसाख २१, सोमबार
आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री डा. वाग्ले
२०८३ बैसाख २१, सोमबार
चट्याङ लागेर नैना बुढाको निधन
२०८३ बैसाख २१, सोमबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु
२०८३ बैसाख २१, सोमबार
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
२०८३ बैसाख २१, सोमबार