बैसाख २२, २०८३ मंगलबार May 5, 2026

संसद अधिवेशन वैशाख २८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख २८ गते दिउसो २ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख २८ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख २८ गते दिउसो २ बजे बस्नेगरि आह्वान गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया