असार ३०, २०८३ मंगलबार July 14, 2026

साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

नेपालले समूहको दोस्रो खेल मे ३१ मा श्रीलंकासँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलमा नेपालले भुटानलाई १-० गोलले हरायो ।

प्रस्पिर्धात्मक खेलमा नेपालका लागि गिता रानाले गोल गरिन् । गिताले २३औँ मिनेटमा गर्नुभएको गोल नेपालको जितमा प्रयाप्त बन्यो ।

६ टोली सहभागी च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा श्रीलंका र भुटान छ । समूह ‘बी’ मा आयोजक भारत, बांङ्लादेश र माल्दिभ्स रहेको छ ।

नेपालले समूहको दोस्रो खेल मे ३१ मा श्रीलंकासँग खेल्नेछ । समूहमा शीर्ष दुई टोली सेमफाइनलमा प्रवेश गर्नेछन् । दुई साताअघि मात्र तयारी सुरु गरेको नेपालले उपाधि जित्ने दाबी गर्दै भारत गएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार