काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले आज दिउँसो ४:३० बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषय, सरकारका कामकारबाही तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने छ। बैठकका निर्णय भने पछि सार्वजनिक गरिने जनाइएको छ।
प्रतिक्रिया