असार १८, २०८३ बिहिबार July 2, 2026

मन्त्री परिषद बैठक बस्दै

सरकारका दैनिक प्रशासनिक काम कारबाहीका सम्बन्धमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १८ असार ।प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बाेलाएका छन्  ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसाे २:०० बजे बस्नेछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका दैनिक प्रशासनिक काम कारबाहीका सम्बन्धमा छलफल हुनुका साथै यस सम्बन्धमा आवश्यक निर्णय हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया