असार १८, २०८३ बिहिबार July 2, 2026

कर्णाली प्रदेश सभा बैठकमा विवादपछी बेल घेराउ र नाराबाजी

प्रतिपक्षी दलहरूले अर्थमन्त्री राजीवविक्रम शाहलाई रोस्ट्रममा जान दिएनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत । कर्णाली प्रदेश सभा बैठक स्थगित भएको छ । बिहीबारको प्रदेश सभा बैठकमा सभामुख नन्दा गुरुङ विपक्षीलाई पेलेरै अघि बढ्न खोजेपछि विपक्षी दलहरूले बैठक सञ्चालनमा अवरोध गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी(नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र पूर्वमुख्यमन्त्री राजकुमार शर्माले संसद् बैठक अवरोध गरेका हुन्।

सभामुख गुरुङले पेलेरे अघि बढ्न खोज्दा प्रतिपक्षी सांसदहरू अगाडि आएर घेरेका थिए । सभामा हङ्गामा भएपछि सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित गरेकी हुन् ।

प्रतिपक्षी दलहरूले अर्थमन्त्री राजीवविक्रम शाहलाई रोस्ट्रममा जान दिएनन् । आज सत्ता पक्षले बजेट पास गर्ने तयारी गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
२०८३ असार १८, बिहिबार
विश्व मञ्चमा नेपाली लायनिज्म, अन्तर्राष्ट्रिय डाइरेक्टर बन्दै राजन लम्साल
२०८३ असार १८, बिहिबार
रास्वपाले सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण गराउने
२०८३ असार १८, बिहिबार
फ्लप तेलुगु चलचित्रले रच्याे इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्याे विश्वको पहिलो चलचित्र
२०८३ असार १८, बिहिबार
मुलुकको शिक्षाको विकासमा गिरिजाबाबुको महत्वपूर्ण योगदान छः मुख्यमन्त्री बानिया
२०८३ असार १८, बिहिबार
प्रतिनिधिसभाः सहकारी (पहिलो संशोधन) विधेयक पारित
२०८३ असार १८, बिहिबार
मन्त्री चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीको भेटवार्ता
२०८३ असार १८, बिहिबार