श्रावण १, २०८३ शुक्रबार July 17, 2026

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान (सूचना हेर्नुहोस्)

आजदेखि साउन १५ गतेसम्म कार्यालय समयभित्र तोकिएको प्रक्रिया पूरा गरी दरखास्त पेश गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।

आयोगले शुक्रबार सूचना जारी गर्दै एक जना अध्यक्ष र एक जना महिलासहित दुई जना सदस्य पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

सूचनाअनुसार इच्छुक उम्मेदवारले आजदेखि साउन १५ गतेसम्म कार्यालय समयभित्र तोकिएको प्रक्रिया पूरा गरी दरखास्त पेश गर्न सक्नेछन्।

उम्मेदवारका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फारम तथा आवेदनसँग संलग्न गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक सेवा आयोगको वेबसाइटमा उपलब्ध गराइएको आयोगले जनाएको छ।

notice.png

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ
२०८३ श्रावण १, शुक्रबार
नयाँ आर्थिक वर्षमा गोलञ्जोरको नयाँ भवनबाट सेवा प्रवाह सुरु
२०८३ श्रावण १, शुक्रबार
प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार
२०८३ श्रावण १, शुक्रबार
आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३% समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो
२०८३ श्रावण १, शुक्रबार
आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
२०८३ श्रावण १, शुक्रबार
प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै
२०८३ श्रावण १, शुक्रबार
मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी
२०८३ श्रावण १, शुक्रबार