मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

यातायात व्यवसायीद्धारा आन्दोलनको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सार्वजनिक यातायात क्षेत्रमा परेको समस्यालाई बैंक तथा वित्तिय संस्थाहरु मार्फत तत्काल सम्बोधन नगरेको भन्दै यातायात व्यवसायीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघले यातायात क्षेत्रमा परेको समस्यालाई बैंक तथा वित्तिय संस्थाहरुले सम्बोधन गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।

महासंघले यातायात व्यवसायीले लिएको ऋणको ब्याज सहज परिस्थिति नहुँदासम्म पूर्ण रुपमा मिनाहा गर्नुपर्ने, सहुलियत ब्याजमा थप कर्जा उपलब्ध हुनुपर्ने, ऋण तिर्ने भाका अवधिलाई थप गरी पुनकर्जा सहितको पुर्नतालिका बनाइनुपर्ने लगायत माग राखेको छ ।

आफ्ना मागहरु पूरा गर्न प्रधानमन्त्री तथा सातै प्रदेशका मुख्यमन्त्रीहरु र सम्बन्धित कार्यालयहरुलाई आग्रह समेत गरेको छ । मागहरु सम्बोधन नभए मंसिर १६ गतेबाट देशव्यापी रुपमा आम हड्तालसम्मको कार्यक्रम गर्ने चेतावनी महासंघको छ ।

साथै महासंघले आगामी असोज तीस गतेदेखि लामो दुरीका सवारीको बुकिङ खुल्ला गर्ने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार