काठमाडौंः उच्च अदालतका ८४ जना न्यायाधीशहरुको सरुवा गरिएको छ ।
न्याय परिषद्को बुधवार बसेको बैठकको निर्णयअनुसार उच्च अदालत जनकपुर, राजविराज ईजलासका न्यायाधीश प्रकाश चन्द्र गजुरेललाई उच्च अदालत जनकपुरमा सरुवा गरेको छ ।
त्यस्तैगरी उच्च अदालत पाटनका तेजबहादुर कार्कीलाई दिपयाल महेन्द्रनगर इजलास, विष्णुदेव पौडेललाई तुल्सीपुर नेपालगञ्ज इजलासबाट उच्च अदालत पाटन हेटौंडा इजलास पठाएको छ ।
हेर्नुस् सूची:




युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया