भाद्र ११, २०८३ बिहिबार August 27, 2026

हिमालयन रिइन्स्योरेन्सकी सिइओ पौडेल पक्राउ

पौडेलमाथि बीमा ऐन, २०७९ अन्तर्गतको कसुर गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपासना पौडेल बीमासम्बन्धी कसुरको आरोपमा पक्राउ परेकी छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ३९ वर्षीया पौडेललाई काठमाडौँको बबरमहलबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार पौडेलमाथि बीमा ऐन, २०७९ अन्तर्गतको कसुर गरेको आरोप छ।

दक्षिणकाली नगरपालिका–३, काठमाडौँमा बस्दै आएकी पौडेलमाथि लागेको आरोपका सम्बन्धमा सीआईबीले थप अनुसन्धान अघि बढाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री गुरुङ नुवाकोटमा, राहत तथा उद्धारको स्थलगत निरीक्षण
२०८३ भाद्र ११, बिहिबार
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग
२०८३ भाद्र ११, बिहिबार
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग
२०८३ भाद्र ११, बिहिबार
टप एन्ड टी–२० सिरिज : हैदरावादसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ११, बिहिबार
वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष
२०८३ भाद्र ११, बिहिबार
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार