बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अमेरिकामा २४ घण्टामा थप ४२५ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४२५ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ५३ हजार ४६५ जनामा कोरोना पुष्‍टि भएको छ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८४ लाख ५२ हजार ७९१ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २५ हजार २०५ जनाको मृत्यु भएको छ।

त्यहाँ ५४ लाख ९५ हजार ६६८ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २७ लाख ३१ हजार ९१८ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार ३७५ गम्भीर बिरामी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
कांग्रेस नेता कोइरालाद्वारा बागमती प्रदेशका नेतासँग छलफल
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार