भाद्र २७, २०८३ शनिबार September 12, 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने गरि बोलाइएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन आग्रह गरिएको छ। बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने बताइएको छ।

May be an image of tree and text that says 'नेपाली कांग्रेस केन्द्रीय कार्यांलय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल ताशी কা্না भाद्र २७, २०३ मैच्टीय ទាកហំ केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्बन्धमा। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०६३ भाद्र २5 गते आइतबार दिनको ၃း၀၀ बजे पार्टीको केन्द्रीय कार्यालय, बी. पी ह.स्मृति भवन, बी. बी.पी. नगर ललितपुरमा बस्ने भएको 쪄 उत्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ Nayeas. कृष्णप्रसाद दुलाल का.वा. मुख्य सचिव टैलिशोन: ।९੩૭-৭) 1목09-9)복9ㅋ로국워력 복9의국구육ㅋ 치)고금주산/복고지,정역:(주우이)=4 보드라구니즈 복양디콩산독보, फुयावस (၃၅/၅-၇) 보으드클구도육 Entit@hmpslrr.we. E-mail: :info@nepalicongress.org, Website :www.nepalicongress.org'

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया