वैशाख २६, २०८१ बुधबार May 8, 2024

ललितपुरमा दुईजना मृत अवस्थामा फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ललितपुरमा दुईजना मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१३ दमकल मोडस्थित मासु पसलमा काम गरी बस्ने भोजपुर घर भएका ५० वर्षीय शिव धामी शनिबार बिहान सुतेको ठाउँमा मृत अवस्थामा फेला परेका छन्।

यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका-६ सानागाउँ न्यौपाने चोक नजिक बस्दै आएका सप्तरी रुपनगर घर भएका ६१ वर्षीय शंकरबहादुर कुँवर योगी शनिबार बिहान मृत अवस्थामा फेला परेका छन्।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया